पहाडी फुड्सका ३५० उत्पादन अष्ट्रेलियाका विभिन्न सहरमा
setopati.com · Tue Aug 25 06:12:58 GMT 2026

नेपाली स्थानीय तथा रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यसहित स्थापना भएको पहाडी फुड्सले अष्ट्रेलियामा आफ्नो बजार विस्तार गरेको छ।
कम्पनीका करिब ३५० प्रकारका खाद्य तथा गैरखाद्य उत्पादन अहिले अष्ट्रेलियाका विभिन्न सहरमा उपलब्ध हुन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)