विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैल्याए : कांग्रेस नेता खड्का
nepalpress.com · Tue Aug 25 06:12:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता विवादमा परेको मुद्धा सुरुबाटै सुनुवाई गर्नेगरि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई सर्वोच्च अदालतले अनुमति दिएपछि कांग्रेस राजनीति तरंगित बनेको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको नेतृत्व अद्यावधिकमा त्रुटिपूर्ण निर्णय गरेको औल्याउँदै पुनरावलोकनका लागि निस्सा दिएसँगै गगन थापा पक्षधरहरु अनेक भ्रम फैल्याउनतर्फ लागेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)