प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिपोर्टसहितको पत्र संसद् सचिवालयमा
barnanmedia.com · Tue Aug 25 06:07:32 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।
प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालय पुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)