इरान युद्धले अमेरिका र इजरायलबीच बेमेल, मनमुटावमा ट्रम्प–नेतान्याहु
bishowkhabar.com · Tue Aug 25 06:14:00 GMT 2026

काठमाडौं– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्ततः आफ्नो चाहना पूरा गरे ।
तर, छ महिना लामो युद्धपछि इरानलाई कमजोर बनाउने उनको रणनीतिक उद्देश्य अपेक्षित रूपमा पूरा नभएको विश्लेषण हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)