देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
khabarhub.com · Tue Aug 25 06:15:24 GMT 2026

काठमाडौं – वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार आज बिहान १० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका सडकखण्ड प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)