‘काठमाडौंमा अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्ने पूर्वाधार नै भएन’ -अध्यक्ष उप्रेती
kendrabindu.com · Tue Aug 25 06:16:36 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले काठमाडौँमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको गुनासो गरेका छन् ।
‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को उद्घाटन समाराेहमा अध्यक्ष उप्रेतीले भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस र हेभी इक्विपमेन्टहरू प्रदर्शन गर्न पर्याप्त स्थान नदिएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)