'ब्रह्मास्त्र २'मा रणवीर कपूरको जोडी बन्दै 'सैयारा' अभिनेत्री अनित पड्डा!
setopati.com · Tue Aug 25 06:12:00 GMT 2026

बलिउड अभिनेता रणवीर कपूर स्टारर प्रतीक्षित फिल्म 'ब्रह्मास्त्र २'मा अभिनेत्री अनित पड्डाको अभिनय रहने भएको छ।
फिल्ममा उनलाई महत्वपूर्ण भूमिकाका लागि प्रस्ताव गरिएको खबर सार्वजनिक भएको हो। अयान मुखर्जीको निर्देशनमा बन्ने फिल्मको पहिलो भाग 'ब्रह्मास्त्र पार्ट वानः शिवा' सन् २०२२ मा प्रदर्शनमा आएको थियो। रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा रहेको फिल्ममा अमिताभ बच्चन, नागार्जुन र मौनी रोयको पनि महत्वपूर्ण भूमिका थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)