केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन
nepallive.com · Tue Aug 25 06:16:20 GMT 2026

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्माले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् ।
उनले भदौ २५, २६ र २७ गते बैठक बोलाउन हिजो गुण्डुबाट फोनमा महासचिव पोखरेललाई निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)