चस्मा कालो होस् कि सेतो, काम गरे भइहाल्यो: ज्ञानेन्द्र शाही
makalukhabar.com · Tue Aug 25 06:17:32 GMT 2026

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले लगाउने चस्माको विषयलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शाहीले प्रधानमन्त्रीको चस्मा कालो वा सेतो हुनु ठूलो विषय नभएको भन्दै काम गरेर देखाउनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)