अर्थमन्त्री वाग्लेले दुई दर्जनभन्दा बढी प्रविधि स्टार्टअपसँग छलफल गर्दै
bishowkhabar.com · Tue Aug 25 06:18:35 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी नवप्रवर्तनशील उद्यमी तथा स्टार्टअपसँग छलफल गरिरहनुभएको छ ।
अर्थ मन्त्रालयको आयोजनामा बजेट कार्यान्वयन संवाद शृंखलाअन्तर्गत आज मन्त्रालयको सभाहलमा छलफल भइरहेको हो । छलफल बिहान ११ बजेदेखि सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)