अन्तर्राष्ट्रिय मयोभु दिवसमा मन्त्रालयद्वारा समानता र न्यायप्रतिको ऐक्यबद्धता
nagariknews.nagariknetwork.com · Sun May 17 11:46:23 GMT 2026

सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सम्मान व्यक्त गर्दै मानवअधिकार, समानता र सामाजिक न्यायप्रतिको प्रतिबद्धता जनाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आइतबार अन्तर्राष्ट्रिय समलिंगी, पारलिंगी र द्विलिंगी द्वेषविरुद्धको दिवसको अवसरमा उक्त प्रतिवद्धता व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)