रेग्मी व्यावसायिक मौरीपालनमा
gorkhapatraonline.com · Wed Jun 10 07:37:03 GMT 2026

वालिङ (स्याङ्जा), जेठ २७ गते । मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ । उहाँ झन्डै १९ वर्ष विदेश बस्नुभएको थियो ।
उहाँले ‘रेग्मी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरी मौरीपालन व्यवसाय सुरु गर्नुभएको छ । रेग्मीको फर्ममा १५० घार मौरी पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)