डाँफेले किन्यो गुणका ३ वटा जेटस्ट्रिम, एटीआर जहाज नल्याएसम्म उडान गर्न नपाउने
clickmandu.com · Tue Aug 25 06:20:41 GMT 2026

काठमाडौं । नेपालको आन्तरिक उडानमा बुटिक एयरलाइन्सको नाम दिएर उदय हुन खोजेको डाँफेले गुण एयरलाइन्सका तीनवटा जेटस्ट्रिम जहाज खरिद गरेको भए पनि यसले तत्काल उडान भने गर्न नपाउने भएको छ ।
डाँफेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट एटीआर ७२–६०० नामक आधुनिक जहाज भित्र्याउने गरी नो अब्जेक्सन लेटर (एनओसी) पाएकाले यसले गुण एयरलाइन्सका जहाज खरिद गरेपछि उडान भने गर्न पाउने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)