Gen-Z सहिद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम
barnanmedia.com · Tue Aug 25 06:16:34 GMT 2026

Gen-Z आन्दोलनका सहिद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न सरकारले विशेष संयन्त्रमार्फत काम अघि बढाउने भएको छ। गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलपछि माग कार्यान्वयनका लागि डेडिकेटेड टिम बनाउने निर्णय गरिएको हो।
छलफलमा सहिद परिवार, घाइतेका प्रतिनिधि, कानुनमन्त्री, प्रतिनिधिसभाका सदस्य, मुख्यसचिव तथा गृहसचिवलगायत अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा आन्दोलनसँग सम्बन्धित सहमति र प्रस्तावहरूको कार्यान्वयन अवस्थाबारे समेत छलफल भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)