चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण
kendrabindu.com · Sat Jul 11 01:44:38 GMT 2026

बेईजिङ । चीनले शुक्रबार पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ । यो चीनका लागि अन्तरिक्ष महत्वाकाङ्क्षा र प्रक्षेपण लागत घटाउने दिशामा ठूलो उपलब्धि हो।
यो सफलतापछि एसियाली महाशक्ति अमेरिकाको पुनः प्रयोग योग्य रकेट क्षेत्रमा रहेको प्रभुत्वलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको छ । हालसम्म यो क्षेत्रमा एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिनले नेतृत्व गर्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)