मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबिच व्यावसायिक सम्झौता
ratopati.com · Wed Sep 02 06:46:51 GMT 2026

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरूको छाता सङ्गठन ढुवानी व्यवसायी महासंघ नेपाल बिच महासंघमा आवद्ध सदस्यहरूको व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरिद गर्न र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने व्यावसायिक कर्जा लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)