मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता
setopati.com · Tue Aug 25 06:31:00 GMT 2026

मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङबीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)