नेपाल-भारत विद्युत् व्यापार : सम्झौताको ९३५ दिनपछि राजपत्रमा प्रकाशित, के छ ११ बुँदे सहमतिमा ?
lokaantar.com

नेपाल र भारतबीच भएको बहुचर्चित तथा बहुप्रतिक्षित 'दीर्घकालीन विद्युत् व्यापार सम्झौता' (लङ टर्म पावर ट्रेड एग्रिमेन्ट) सम्झौता भएको करिब साढे दुई वर्ष (९३५ दिन)पछि बल्ल नेपाल राजपत्रमा सार्वजनिक भएको छ।
तत्कालीन समयमा पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा रहेको सरकारले संसद्लाई छलेर नदीनाला भारतलाई सुम्पेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सर्वोच्चमा रिट दायर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)