प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा सम्बोधन गर्दै
himalpress.com · Wed Sep 02 06:45:58 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंले हिमाल प्रेस लाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)