बालेन सरकारको ५ महिनामै शेयर बजारमा ६ खर्बभन्दा बढी ‘स्वाहा’! लगानीकर्ताले किन देखाए ‘रातो बत्ती’?
barnanmedia.com · Tue Aug 25 06:31:19 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनयता नेपालको शेयर बजारमा ठूलो उतारचढाव देखिएको छ। पछिल्लो पाँच महिनाको अवधिमा नेप्से परिसूचकमा आएको गिरावटसँगै शेयर बजारको कुल बजार पुँजीकरणमा ६ खर्ब रुपैयाँभन्दा बढी कमी आएको दाबी गरिएको छ।
सरकार गठन हुँदा उच्च तहमा रहेको शेयर बजार त्यसपछि क्रमशः दबाबमा पर्दै गएको देखिन्छ। नेप्से परिसूचक घट्दा हजारौँ लगानीकर्ताको पोर्टफोलियोमा प्रत्यक्ष असर परेको छ भने बजार पुँजीकरणमा समेत ठूलो क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)