रास्वपा सरकार बनेयता व्यापक बेरोजगार बढ्यो, भएका २ हजार ५७७ कर्मचारीको दरबन्दी कटौती
bishowkhabar.com · Tue Aug 25 06:32:31 GMT 2026

काठमाडौं– सरकारले संघीय मन्त्रालयको संरचना चुस्त बनाउने भन्दै दरबन्दी कटौती अभियान तीव्र पारेको छ ।
नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)को प्रारम्भिक नतिजाअनुसार २ हजार ५७७ कर्मचारी फाजिलमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)