राप्रपाको निर्णयलाई कमल थापाले किन भने ‘फेक’ ?
baahrakhari.com · Tue Aug 25 06:33:52 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेशसभाका आफ्ना तीन सांसदलाई पदमुक्त गरेको निर्णयलाई नेता कमल थापाले ‘फेक’को संज्ञा दिएका छन् । मंगलबार (भदौ ९) सामाजिक सञ्जाल फेसबुकमा थापाले भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नबसेको उल्लेख गरेका हुन् ।
“यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु,” उनले लेखेका छन्, “यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ । यो सत्य नहोस् ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)