विद्यार्थीको उद्धार मेरो एक्लो काम थिएन
newsofnepal.com · Wed Sep 02 06:43:59 GMT 2026

भोटेकोशी क्षेत्रको विनाशकारी बाढी आउँदै गरेको लगातार सूचना पाएपछि त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी ले केही मिनेटभित्रै विद्यालय खाली गर्ने निर्णय गर्नुभयो । त्यसबेला विद्यालयमा करिब नौ सय विद्यार्थी थिए । शिक्षक, कर्मचारी, सुरक्षाकर्मी र विद्यार्थीको सामूहिक प्रयासमा अधिकांशलाई सुरक्षित स्थानतर्फ पठाउन सफल हुनुभयो । विद्यालय खाली गराएर उहाँ अन्तिमतिर बाहिरिनुभयो । विद्यालयको भवनमात्र होइन, जमिनसमेत बगाएपछि पुनर्निर्माणको चुनौती झनै जटिल बनेको छ । तर, प्रधानाध्यापक दवाडीले हार मान्नुभएको छैन । उहाँ त्रिशूली माध्यमिक विद्यालयलाई फेरि उठाउने, विद्यार्थीलाई पढाइमा फर्काउनुका साथै बाढीको त्रासबाट बाहिर ल्याउन मनोसामाजिक परामर्श पनि आवश्यक भएको ठान्नुहुन्छ । प्रस्तुत छ, नेपाल समाचारपत्रका यदुप्रसाद भट्टले प्रधानाध्यापक राजेन्द्र दवाडीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ः
बाढी आउँदै छ भन्ने सूचना तपाईंले पहिलोपटक कसरी पाउनुभयो ?
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)