रसुवा विपद्पीडितका लागि सिद्धार्थ वनस्थलीको राहत
newsofnepal.com · Wed Sep 02 06:44:49 GMT 2026

काठमाडौं
रसुवामा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि सिद्धार्थ वनस्थली इन्स्टिच्युटले खाद्यान्न तथा अत्यावश्यक सामग्री संकलन गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)