रणवीर सिंह र ‘डन ३’ का निर्माताबिचको टक्कर, कानुनी लडाइँको चेतावनी दिँदै ईम्पा पुगे पिता
ratopati.com · Tue Aug 25 06:37:01 GMT 2026

मुम्बई । चलचित्र ‘डन ३’ बाट बाहिरिएको विषयलाई लिएर अभिनेता रणवीर सिंह र निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टबिचको विवाद नयाँ मोडमा पुगेको छ।
फिल्मबाट अलग भएपछि निर्माताले करिब ४५ करोड रुपैयाँ नोक्सानीको भरपाई माग गरेको दाबी सार्वजनिक भएसँगै यो मामला इन्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसन (ईम्पा) सम्म पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)