गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय
khabarhub.com · Tue Aug 25 06:37:23 GMT 2026

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)