कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पस्यो, रातारात ५४ जनाको उद्धार
nepallive.com · Sat Jul 11 01:54:39 GMT 2026

काठमाडौं – अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढ्दा कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ ।
होल्डिङ सेन्टर डुबानमा परेपछि सुरक्षाकर्मीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)