यशको ‘टाक्सिक’को धमाका : एडभान्स बुकिङमै रच्यो इतिहास
ratopati.com · Tue Aug 25 06:52:23 GMT 2026

मुम्बई । सुपरस्टार यशको प्रतिक्षित फिल्म ‘टाक्सिक’लाई लिएर दर्शकमाझ निकै उत्साह देखिएको छ । २६ अगस्ट (बुधबारबाट) सिनेमाघरमा रिलिज हुने फिल्मले एडभान्स बुकिङमा आक्रामक व्यापार गर्दै बक्स अफिसमा तहल्का मच्चाउन सुरु गरेको छ ।
अगस्ट २१ बाट सुरु भएको एडभान्स बुकिङमा फिल्मको टिकट निकै तीव्र गतिमा बिक्री भइरहेका छन् । फिल्मको एडभान्स बुकिङको ट्रेन्ड हेर्दा ‘टाक्सिक’ ले पहिलो दिनमै १०० करोड भारतीय रुपैयाँभन्दा बढीको ओपनिङ लिन सक्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)