क्यानडाले खोज्यो विश्वभरका स्वास्थ्यकर्मी : नेपालका नर्सदेखि फार्मासिस्टसम्मलाई अवसर
nagariknews.nagariknetwork.com · Tue Aug 25 06:51:21 GMT 2026

क्यानडाले स्वास्थ्य सेवा तथा सामाजिक क्षेत्रमा रहेको जनशक्ति अभाव पूरा गर्न विश्वभरका दक्ष जनशक्तिलाई आकर्षित गर्ने भएको छ।
नेपालका योग्य स्वास्थ्यकर्मीले पनि क्यानडाका सम्बन्धित आप्रवासन कार्यक्रममार्फत अवसर खोज्न सक्नेछन्। क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता विभाग (आईआरसीसी) ले नर्स व्यवसायी, दन्त चिकित्सक, फार्मासिस्ट, मनोवैज्ञानिक र सामाजिक कार्यकर्तालगायत पेशालाई स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रअन्तर्गत प्राथमिकतामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)