विज्ञ अर्थमन्त्रीलाई पनि नपत्याएको नेप्से: ‘उधारा आश्वासन’ ले मात्रै कति दिन थामिएला बजार ?
arthasansar.com · Tue Aug 25 03:04:17 GMT 2026

नेपाली सेयर बजार पछिल्लो समय निरन्तर दबाबमा छ। बजार घट्नु मात्रै अहिलेको मुख्य समस्या होइन, लगानीकर्ताको घट्दो आत्मविश्वास, खुम्चिँदो कारोबार र सरकारप्रतिको बढ्दो अविश्वास बजारका लागि अझ गम्भीर चुनौती बनेको छ।
झण्डै दुई तिहाइको बलियो सरकार, बैंकिङ प्रणालीमा पर्याप्त तरलता, उच्च रेमिट्यान्स, बलियो विदेशी मुद्रा सञ्चिति र लगानीका लागि अनुकूल देखिने बाह्य सूचकहरू हुँदाहुँदै पनि सेयर बजारले त्यसको सकारात्मक प्रतिक्रिया दिन सकेको छैन। बरु बजारमा नयाँ पैसा प्रवेश गर्न नसकेको, लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको र दैनिक कारोबार रकमसमेत खुम्चिँदै गएको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)