कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको पूरक निवेदन दर्ता, ११ गते सुनुवाइ
barnanmedia.com · Tue Aug 25 06:54:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । मंगलबार (भदौ ९) देउवा र खड्काले भिन्नाभिन्नै रूपमा पूरक निवेदन दर्ता गराएका हुन् ।
गएको शुक्रबार देउवाले महाधिवेशन रोक्न रिट निवेदन पेस गरेका थिए । तर, ‘करेक्सन’ गर्नुपर्ने बताउँदै फिर्ता लगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)