गृहमन्त्रीले पब्लिसिटी स्टन्ट गरेको देख्दा निःशब्द भए : ज्योति मगर
nagariknews.nagariknetwork.com · Tue Aug 25 06:43:52 GMT 2026

बाराकी तीन वर्षीय बालिका गरिमा चौधरिको हत्या प्रकरणलाई लिएर गायिका ज्योति मगरले गृहमन्त्रीलाई कटाक्ष गरेकी छन्।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले गरिमाको आमाबुबासँग कुरा गर्दा आफू भुईँमा बसेर गृहमन्त्रीले पब्लिसिटी स्टन्ट गरेको आरोप लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)