लागूऔषध कारोबारी पक्रन प्रहरीले गोली चलायो, भारतीय नागरिकसहित तीन पक्राउ
nepalpress.com · Sat Jul 11 02:10:49 GMT 2026

रूपन्देही । मायादेवी गाउँपालिकामा हतियारसहित आएका लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण व्यूरोसहित रूपन्देही प्रहरीबाट खटिएको प्रहरीले गोली प्रहार गरेर एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो। एक जना भारतीय नागरिकको खुट्टामा गोली लागेको छ । पक्राउ पर्ने लागुऔषध कारोबारी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)