दाङमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
baahrakhari.com · Wed Jul 01 17:27:20 GMT 2026

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी १० वर्षीया आशिका घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)