लाल आयोगको प्रतिवेदनमा सार्वजनिक गर्न नमिल्ने त्यस्ता केही कुरा छैन : पूर्वन्यायाधीश गिरिशचन्द्र लाल
ratopati.com · Tue Aug 25 07:15:00 GMT 2026

जनकपुरधाम । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिश चन्द्र लाल नेपालको न्याय क्षेत्रमा निष्ठा, कानुनको शासन र मानवअधिकारको पक्षमा सबैभन्दा बढी अडिग भएर लाग्ने व्यक्तिमध्ये पर्छन् । २००७ साल पुस २१ गते महोत्तरीको सुगामा जन्मिएका उनी २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश हुँदै २०६५ सालमा सर्वोच्चको अस्थायी न्यायाधीश र त्यसको दुई वर्षपछि स्थायी न्यायाधीश भए ।
न्याय क्षेत्रमा लामो समय काम गरेका उनी २०७२ जेठ ५ गते सीमाङ्कन र नामकरणबिना संविधान जारी गर्ने तयारीलाई रोक लगाउँदै अन्तरिम आदेश दिएपछि चर्चाको केन्द्र बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)