गणेश आत्मदाह प्रयासपछि रक्ष्या बमको प्रतिक्रिया: ‘बालेन समर्थकले अब बाँकी तीन वर्षको जिम्मेवारी पनि बोक्नुपर्छ’
barnanmedia.com · Sat Jul 11 02:21:12 GMT 2026

काठमाडौं । जनआन्दोलन अभियन्ता रक्ष्या बमले गणेश आत्मदाह प्रयास घटनापछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका समर्थकहरूमाथि कडा टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी गर्दै उनले बालेन नेतृत्वमा काठमाडौं महानगरले सडक व्यापारी, सुकुम्बासी र विपन्न वर्गप्रति अपनाएको शैलीले समाजमा असन्तुष्टि बढाएको दाबी गरेकी छन्। उनले महानगर प्रहरीको कार्यशैलीलाई "अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति" भएको आरोप लगाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)