कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो
khabarhub.com · Tue Aug 25 07:19:42 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।
विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्चले पुनरावलोकनका लागि निस्सा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म १५औँ महाधिवेशन अघि बढाउन नहुने देउवा समूहको जिकिर छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)