अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्धले अरू कुन देशहरूलाई असर गर्छ ?
clickmandu.com · Tue Aug 25 07:18:55 GMT 2026

एजेन्सी । अमेरिकाले सोमबार इरानलाई विश्वव्यापी अर्थतन्त्रबाट पूर्ण रूपमा अलग्याउने उद्देश्यले बृहत्तर र आक्रामक अभियानको घोषणा गरेको छ । त्यसलाई वाशिङ्टनले इकोनोमिक डी–डेको संज्ञा दिएको छ ।
यस रणनीतिक कदम अन्तर्गत अमेरिकाले तेहरानसँग व्यापारिक र आर्थिक सम्बन्ध जारी राख्ने कुनै पनि देश वा संस्थालाई मतियारको रूपमा वर्गीकरण गरी उनीहरूमाथि कडा दण्डात्मक कारबाही गर्ने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)