बिजुलीमा भ्याट लगाउँदा महँगी बढ्छ, विद्युत् खपत पनि घट्छ : कुलमान घिसिङ
aarthiknews.com

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी नीतिले विद्युत् खपत निरुत्साहित गर्नुका साथै उत्पादन लागत बढाएर आम उपभोक्तामाथि महँगीको भार थप्ने बताएका छन्।
मंगलबार काठमाडौंमा बिजुलीमा लगाइएको भ्याट हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न दबाब दिने उद्देश्यले आयोजित हस्ताक्षर कार्यक्रममा घिसिङले विद्युत् खपत बढाउनुपर्ने समयमा सरकारले उल्टै विद्युत्मा कर लगाउनु गलत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)