एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
deshsanchar.com · Sat Jul 11 01:13:21 GMT 2026

धरान (सुनसरी)- सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)