मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ
kendrabindu.com · Sun May 17 12:09:36 GMT 2026
काठमाडौं । एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइतबार मलेसियामा मे २३ तारिखदेखि सुरु हुने उक्त प्रतियोगितामा भाग लिने टोलीको बिदाइ गरेको हो । दुवै प्रतियोगिताको टोली इन्दु बर्माको कप्तानीमा घोषणा भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)