ट्रम्प मारिएका भए अमेरिकामा गृहयुद्ध चर्कन्थ्यो : जेडी भेन्स
ratopati.com · Wed Sep 02 06:51:04 GMT 2026

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सन् २०२४ मा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयास सफल भएको भए अमेरिकामा गम्भीर गृहयुद्ध भड्किन सक्ने दाबी गरेका छन् । उनका अनुसार त्यसबाट अमेरिकी राजनीतिक प्रणालीको वैधतामाथि समेत गम्भीर प्रश्न उठ्ने थियो ।
इसाई पोडकास्टर ब्राइस क्रफोर्डसँगको कुराकानीमा भेन्सले धर्म, आध्यात्मिकता, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विभिन्न विषयमा आफ्ना धारणा राख्दै ट्रम्पमाथिको हत्या प्रयासबारे यस्तो टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)