भारतको एक उच्च अदालतको फैसला : अलग भएपछि सँगै बस्दैमा वैवाहिक क्रूरता माफ हुँदैन
nagariknews.nagariknetwork.com · Tue Aug 25 07:14:29 GMT 2026

भारतको एक उच्च अदालतले पति-पत्नी अलग भएपछि उनीहरूबिच यौनसम्पर्क भएको भन्दैमा त्यसअघि भएको दुर्व्यवहार वा क्रूरता माफ भएको मान्न नसकिने फैसला गरेको छ।
कलकत्ता उच्च अदालतका न्यायाधीश सब्यसाची भट्टाचार्य र सुप्रतिम भट्टाचार्यको संयुक्त इजलासले मानसिक यातनाका आधारमा पतिलाई दिइएको सम्बन्धविच्छेदको आदेशलाई सदर गर्दै यस्तो फैसला गरेको हो। अदालतले अलग भएपछि भएका केही पटकका यौनसम्पर्कले मात्रै अघिल्लो क्रूरता माफ भएको प्रमाणित नगर्ने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)