काठमाडौमा डेंगी नियन्त्रण गर्न रेडक्रसको सचेतना अभियान
lokaantar.com

काठमाडौमा डेंगी ज्वरोको संक्रमण बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले जोखिमयुक्त स्थानमा लामखुट्टेको बासस्थान 'खोज र नष्ट गरौ अभियान' आरम्भ गरेको छ ।
अभियानअन्तर्गत आज काठमाडौं महानगर पालिका १६ र १७ तथा गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ८ मा रहेका गाडी वर्कसप, फलफूल पसल, कवाडी गोदाममा रहेका स्थानमा जनचेतना जगाउने उद्देश्यले सचेतना अभियान सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)