सिरहाको गोलबजार–३ मा पुल नजिकै युवतीको शव फेला
aarthiknews.com

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)