नाडा अटो शो लक्षित मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो कर्जा
bishowkhabar.com · Tue Aug 25 07:22:18 GMT 2026

काठमाडौं– मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले नाडा अटो शोको अवसर पारेर आधार दरमा शून्य प्रतिशत थप गरी विशेष ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने जनाएको हो । यो योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)