भोटेकोशी बाढीबारे प्रधानमन्त्री बालेनले आज संसदलाई जानकारी गराउने
annapurnapost.com · Wed Sep 02 06:46:11 GMT 2026

बाढीपश्चात प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा स्टाटसमार्फत सरकारले गरेका खोज, उद्धार तथा राहतका बारेमा भइरहेका प्रगतिबारे जानकारी गराउँदै आएपनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन्।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालय स्रोतका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)