सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ति
kendrabindu.com · Sat Jul 11 02:39:57 GMT 2026

काठमाडौं । प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध रूपमा विस्थापित गर्ने उद्देश्यले सरकारले गतिविधि अघि बढाएकोमा आपत्ति जनाएको छ ।
प्रेस चौतारीले निर्णय सच्याउन माग गरेको छ । संगठनले कार्यरत पत्रकारको करार नवीकरण नगरेर नयाँ भर्ना प्रक्रिया अघि बढाइएको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)