सिरहामा महिलाको शव फेला, पहिचान खुल्न बाँकी
ratopati.com · Tue Aug 25 07:25:51 GMT 2026

सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ स्थित गागन खोला किनारमा करिब ५० वर्षीया महिलाको शव फेला परेको छ।
मंगलबार स्थानीयवासीले भैँसी चराउने क्रममा खोलाको किनारमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)