लाखौं कार्यकर्ताको मतको इजलासले गर्ने फैसला शक्तिशाली हुन्छ- प्रवक्ता चालीसे
setopati.com · Tue Aug 25 07:23:00 GMT 2026

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालीसेले पार्टीभित्रको विवाद अदालत पुगेकोतर्फ लक्ष्य गर्दै लाखौं कार्यकर्ताको मतको इजलासले गर्ने फैसला शक्तिशाली हुने टिप्पणी गरेका छन्।
‘कानूनी विवादको फैसला अदालतको इजलासले गर्ला त्यो आफ्नो ठाउँमा छ तर लाखौं कार्यकर्ताको मतको इजलासले गर्ने फैसला अदालतभन्दा शक्तिशाली हुन्छ,’ प्रवक्ता चालीसेले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)